काठमाण्डौ । भुकम्प सम्बन्धि विभिन्न वहस चलिरहेको समयमा अब कहिले सम्म घर छोडेर बाहिर बस्ने अन्यौल जनमानसमा देखिएको छ। वैज्ञानिक युगमा भुकम्पविद हरुबाट आशा लाग्दो कुनै कुरा आउन नसकेको बेला ज्योतिष विज्ञान का प्रखर पण्डितहरुले भने ग्रहहरुको स्थितिको बारे स्पष्ट पारेका छन्।
यो वर्ष ग्रह राजा शनि र ग्रह मन्त्रि मंगल भएको ले यी दुई ग्रहको टकरावले प्राकृतिक विपत्ति आएको बताइएको छ। यस वर्ष यी दुई ग्रहको शक्तिले पृथ्वीलाई बढी प्रभाव पार्छ। जसरि टेबुल माथि फलामको धुलो राखेर मुनिबाट चुम्बकको डल्लो सार्ने हो भने ति फलामका कणहरु चल्छन त्यसरी नै शनि ग्रह र मंगल ग्रहको चुम्बकीय शक्तिले पृथ्वीको चुम्बकीय शक्तिलाई आकर्षित गर्दा यस्तो भुकम्प भएको बताइएको छ।
वैशाख १२ मा शनि को बढी प्रभाव र २९ गते मंगलको बढी प्रभाव परेको देखिन्छ र अब जेठ ५ पछि बिस्तारै नेपालबाट यो प्रभाव हटेर छिमेकी राष्ट्र भारत तर्फ जाँदै छ। त्यसैले अब यो प्रभाव सक्रिय रहने अन्तिम शनिवार जेठ २ र अन्तिम मंगलवार जेठ ५ मा हामी अलि बढी सचेत रहनु पर्ने ज्योतिष विद्वानहरुले बताउनु भएको छ। त्यस पछि असार ३ गते सम्म बाढी पहिरोको प्रकोप खेप्नु पर्ने पनि बताइएको छ।
यस्तो बेलामा सबैले मिलेर स्वस्ति शान्ति गरेको खण्डमा प्रभाव कम हुने सुझाव पनि दिएको छ। आतंकित हैन सचेत बनौ। सबैले ज्ञानको प्रचार गरौँ । - Source: http://www.newsabhiyan.com/archives/42148#sthash.LdSuafwd.dpuf