Tuesday, May 12, 2015

मंगलबारको भूकम्पमा ८ जनाको निधन, ५ सय भन्दा वढी घाइतेः (अपडेट)



काठमाडौ, वैशाख २९ - मंगलबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ललितपुरमा २, काठामाडौंमा ३ र सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको हो ।
भूकम्पमा परी उपत्यकामा मात्रै कन्तिमा ५४३ जना घाइते भएका छन् । सबै जिल्लाबाट क्षति विवरण नआइसकेको गृह मन्त्रालयले जनाएको छ ।
मंगलबार १२: ५० सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएकाे थियाे ।
समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तलको बक्सको बीचमा क्लिक गर्नुहोला ।